सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेतृत्व तह कुटनीति अभ्यासमा गम्भिर नरहेकाे बताएका छन्। नेपाल शिक्षक संघ ललितपुरले शनिबार पाटनढोकामा आयोजना गरेको कार्यक्रममा उनले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)बारे निर्णयहरु भइसक्दा समेत सार्वजिनक...