अरु डिभी आवेदनमा सुचीकृत दम्पत्ति र छोराछोरीले छुट्टै डिभी भर्न मिल्छ ?

डिभी आवेदन दिंदा विवाहितले दम्पत्तिको विवरण समेत भर्नुपर्छ भने सन्तान हुनेहरुले २१ बर्षभन्दा कम उमेरका सबै सन्तानको विवरण उल्लेख गर्नुपर्छ । आफूसँगै अमेरिका नआउने भएतापनि उनीहरुको विवरण डिभी भर्दा उल्लेख गर्नुपर्छ । २१ बर्षभन्दा कम उमेरका व्यक्ति बाबुआमाको डिभी लोटरीको फर्ममा सुचीकृत भएतापनि छुट्टै डिभी समेत भर्न मिल्छ । यदि सन्तानले डिभीको योग्यता आफै पूरा […]