‘प्रदेशको नीति, कार्यक्रम र बजेटलाई सम्बोधन गर’

गण्डकी प्रदेशले पुनर्कर्जा कार्यविधि जारी भएलगत्तै लागू गर्न, त्यसरी पुनर्कर्जा दिँदा व्यक्तिगत चिनजान र सम्पर्कका आधारमा भन्दा व्यवसायको सम्भावना र आवश्यकताको आधारमा दिन, साना तथा मझौला उद्योग, पर्यटन र कृषि क्षेत्रमा प्रवाहित कर्जालाई विशेष पुनर्कर्जामा...