मेरो माइक्रोफाइनान्सको संस्थापक शेयरका लागि आव्हान गरेको बोलपत्र आज खोलिदैं

वैशाख ८, काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर खरीदका लागि आव्हान गरिएको गोप्य शिलबन्दी बोलपत्र आज खोलिने भएको छ ।  कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ५ लाख ८९ हजार ४३८ कित्ता संस्थापक शेयर विक्रीका लागि चैत ४ गतेदेखि वैशाख ७ गतेसम्म बोलपत्र आव्हान गरेको थियो ।  उक्त अवधिमा प्राप्त बोलपत्र आज (बुधवार) बिहान ९ बजे विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालय बबरमहल, काठमाडौंमा खोलिने भएको हो ।  कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य रू. ४३७ तोकेको थियो । तोकिएको वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्ने आवेदनहरु मात्र बाँडफाँटमा सहभागी गराइने कम्पनीको भनाइ छ । यो शेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता खरीदका लागि आवेदन दिन सकिने व्यवस्था रहेको थियो । 

सम्बन्धित सामग्री

फर्स्ट माइक्रोफाइनान्सको १ लाख ५० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको १ लाख ५० हजार किक्ता शेयर चैत १३ गतेदेखि वित्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । यी शेयर खरीदका लागि चैत १५ गतेसम्म अवोदन दिनुपर्ने जानकारी कम्पनीले दिएको छ । यी शेयरको मूल्य प्रतिकित्ता ३०० रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म शेयर खरीद माग गर्नुपर्नेछ । यी शेयर विक्री प्रबन्धमा मृुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । तोकिएको अवधिभित्र प्राप्त बोलपक्र चैत १६ गते विहान १० बजे खोलिने कार्यत्रम समेत तय भैसकेको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस

फर्स्ट माइक्रोफाइनान्सको १ लाख ५० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक तर्फको १ लाख ५० हजार किक्ता शेयर चैत १३ गतेदेखि वित्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । यी शेयर खरीदका लागि चैत १५ गतेसम्म अवोदन दिनुपर्ने जानकारी कम्पनीले दिएको छ । यी शेयरको मूल्य प्रतिकित्ता ३०० रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र पेश गर्दा न्यूनतम १५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म शेयर खरीद माग गर्नुपर्नेछ । यी शेयर विक्री प्रबन्धमा मृुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । तोकिएको अवधिभित्र प्राप्त बोलपक्र चैत १६ गते विहान १० बजे खोलिने कार्यत्रम समेत तय भैसकेको छ । सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस

फर्स्ट माइक्रोफाइनान्सको डेढ लाख कित्ता संस्थापक सेयर लिलामी बिक्रीमा

२७ फागुन, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सको डेढ लाख कित्ता संस्थापक सेयर आइतबारदेखि लिलामी बिक्रीमा आएको छ । उक्त सेयर खरिद गर्न इच्छुक जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले चैत १२ गतेभित्र गोप्य बोलपत्र आवेदन दिन सक्ने बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । न्यूनतम मूल्य ३१५ रुपैयाँ हुनुपर्नेगरी बोलकबोल आवेदन माग गरिएको छ । उच्च मूल्य […]

फरवार्ड माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का

२८ मंसिर, काठमाडौं । नेपाल स्टक एक्स्चेन्जले फरवार्ड माइक्रोफाइनान्सको सेयर कारोबार रोक्का गरिदिएको छ । कम्पनीले बुधबार सञ्चालक समितिको बैठक बसी लाभांश सम्बन्धी निर्णय गरे पनि सोको जानकारी बिहीबार १२ : ४६ बजे कारोबार समयमा मात्रै दिएको भन्दै नेप्सेले कारोबार रोक्का गर्दै स्पष्टीकरण माग गरेको हो । धितोपत्रको मूल्यमा प्रभाव पार्ने कुनै पनि सूचना भोलिपल्ट […]

मेरो माइक्रोफाइनान्सको शेयरमूल्यमा नकारात्मक सर्किट

कात्तिक ७, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको आधा घण्टाको अवधिमा मेरो माइक्रोफाइनान्सको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । उक्त अवधिमा कारोबारमा आएका १७३ ओटा धितोपत्रमध्ये मेरो माइक्रोफाइनान्सको  शेयरमूल्यमा नेकारात्मक सर्किट लागेको हो । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनाम आइतवार १० प्रतिशत घटेसँगै नकारात्मक सर्किट लागेको हो ।  कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ५२५ दशमलव ६० मा झरेको हो । कम्पनीको शेयरमा क्रेताभन्दा विक्रेता धेरै भएकाले शेयरमूल्य घटेको हो । मार्केट डेप्थमा हेर्दा कम्पनीको शेयरमा ७० हजार १२४ कित्ता विक्री माग रहेको छ भने खरीद माग शून्य रहेको छ ।

फर्स्ट माइक्रोफाइनान्सको १०.५३ प्रतिशत लाभांश घोषणा

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष ०७७/७८ सम्मको लाभांश घोषणा गरेको छ । माइक्रोफाइनान्सले वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। माइक्रोफाइनान्सको १९ भदौमा बसेको सञ्चालक समिति बैठकले […] The post फर्स्ट माइक्रोफाइनान्सको १०.५३ प्रतिशत लाभांश घोषणा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

मेरो माइक्रोफाइनान्सको शेयर लिलामीमा

८ भदौ, काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको करिब ६ लाख कित्ता लिलामीमा आवेदन खुला भएको छ । कम्पनीको ५ लाख ९८ हजार ५९८ कित्ता संस्थापक सेयर आजबाट लिलामीमा खुला भएको हो । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार न्युनतम् ५ सय ९५ रुपैयाँ तोकिएको मेरो माइक्रोफाइनान्सको सेयर न्युनतम वा सो भन्दा बढी बोलकबोलबाट […]

नेप्सेमा नेशनल माइक्रोफाइनान्सको शेयर सुचिकृत

काठमाडौं, २९ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयर सुचिककृत गरेको छ । नेप्सेको अनुसार महिला सहयात्रा लघुवित्तलाई प्राप्तिपछि नेशनल माइक्रोफाइनान्स लघुवित्तको नामबाट ९ लाख ९५ हजार ५८८ कित्ता शेयर सुचिकृत गरेको हो । अब महिला सहयात्राका शेयरधनीको खातामा नेशनल माइक्रोफाइनान्स लघुवित्तको नामबाट शेयर आइसकेपछि खरिदविक्री गर्न कम्पनीले जनाएको छ […]

मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर पुनः लिलामीमा

काठमाडौं, १९ साउन । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको संस्थापक शेयर पुनः लिलामीमा आएको छ । कम्पनीले एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको पटक–पटक लिलामीमा बिक्रि गरी बाँकी रहेको ८९ हजार ४३१ कित्ता शेयर बिक्रि खुल्ला गरेको थियो । कम्पनीको शेयरको मुल्य ५९५ रुपैयाँ तोकिएको हुनाले सो मुल्यमा शेयर खरिदको लागि संघसंस्था वा व्यक्तिले न्युनतम १०० कित्तादेखि […]

एनआईसी बैंकको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्सको शेयर लिलामीमा

काठमाडौं, ३ साउन । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको मेरो माइक्रोफाइनान्सको संस्थापक शेयर पुःन लिलामीमा आएको छ । कम्पनीले यस अघि पनि लिलामीमा विक्री गरी बाँकी रहेको यस कम्पनीको १ लाख ६ हजार ३९ कित्ता संस्थापक शेयर साउन ३ गते आइतवारदेखि पुःन लिलामीमा ल्याएको हो । कम्पनीको प्रतिकित्ता ५४१ रुपैयाँ तोकिएको हुनाले तोकिएको मूल्य वा […]