जनकपुरधाम – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिटरब्याज पीडितहरूको पक्षमा सरकार दृढता पूर्वक उभिएको बताएकी छन्। शुक्रबार जनकपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले मिटरब्याज पीडित सम्बन्धि कानुनमा केही समस्या देखिएपनि त्यसलाई विस्तारै समाधान गरिने बताएकी हुन्। उनले सरकारले मिटरब्याज पीडितहरूका लागि कानुन बनाएपछि मिटरब्याज पीडितहरूको जग्गा समेत फिर्ता भएको बताइन्। मन्त्री शर्माले […]