पोखराको प्याराग्लाइडिङ अन्योलमा

पोखरामा मात्रै अहिले प्याराग्लाइडिङका ५९ कम्पनी छन्, ती कम्पनीमा सवा अर्ब लगानी  पोखरामा सञ्चालनको अन्तिम तयारीमा रहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका कारण २६ वर्षदेखि पोखरामा सञ्चालित प्याराग्लाइडिङ व्यवसाय अन्योलमा परेको छ । विमानस्थल...