सत्य निरूपण र बेपत्ता छानबिन विधेयक पास नहुने

काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न सरकारले ल्याएको विधेयक प्रतिनिधि सभाको यो कार्यकालमा नटुङ्गिने भएको छ।  प्रतिनिधि सभाको कानून समितिले विधेयकमा सहमति जुटाउन असफल भएको हो। सरकारले गत असार ३१ गते संशोधन विधेयक दर्ता गराए लगत्तै सरोकारवालाहरूले यसका केही प्रावधानमा विरोध जनाएका थिए। सरकारले सहमतिमा विधेयक अघि […]