प्रदेश बजेट : लुम्बिनीको माटो र पानी प्रयोग गरी कोसेली उत्पादन गरिने

१ असार, काठमाडौं । लुम्बिनी प्रदेश सरकारले गौतमबुद्धको जन्मस्थल लुम्बिनीको माटो र पानी प्रयोग गरी कोसेली उत्पादन गर्ने कार्यक्रम ल्याएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटले यस्तो घोषणा गरेको हो । प्रदेश सरकारको योजना अनुसार …