नेपाल रेल सेवा : जाडोमा नयाँ समयतालिका निर्धारण

विजलपुरा–जनकपुरधाम–जयनगरसम्म सञ्चालन भइरहेको नेपाल रेल सेवा अगामी मङ्सिर १ गतेदेखि हालको समयतालिकामा परिवर्तन गरिएको छ ।

सम्बन्धित सामग्री

नेपाल रेल सेवा यात्रु भरिएलगतै सञ्चालन गरिने

जयनगर–जनकपुर सञ्चालन भइरहेको नेपाल रेल्वे सेवा तीन दिन यात्रु भरिएपछि तुरुन्त सञ्चालन गरिने भएको छ । जनकपुरधाममा आयोजना हुन गइरहेको विवाहपञ्चमी महामहोत्सव मेलालाई ध्यानमा राखेर तीन दिन यात्रुको चापअनुसार रेल सेवा सञ्चालन गरिने नेपाल रेल्वे कम्पनी लिमिटेड केन्द्रीय कार्यालय जनकपुरधामले जनाएको छ ।

मंसिरदेखि नयाँ समयतालिका अनुसार रेल सेवा

धनुषा, कार्तिक २९ । नेपाल रेल्वेले जाडो मौसममा नयाँ समयतालिका निर्धारण गरी रेल सेवा सञ्चालन गर्ने जनाएको छ। भारतको जयनगरबाट जनकपुरधामसम्म जनकपुरधामबाट बिजलपुरासम्म सञ्चालन भइरहेको नेपाल रेल सेवा आगामी मङ्सिर १ गतेदेखि हालको समयतालिका परिवर्तन गरी सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिए। मङ्सिरदेखि चिसो बढ्ने र दिउँसोको समय छोटो हुने […]

मंसिर १ गतेदेखि फेरिँदै जयनगरबाट बिजलपुरासम्म चल्ने रेलको समय तालिका

धनुषा- नेपाल रेल्वेले जाडो मौसममा नयाँ समयतालिका निर्धारण गरी रेल सेवा सञ्चालन गर्ने जनाएको छ ।  भारतको जयनगरबाट जनकपुरधामसम्म जनकपुरधामबाट बिजलपुरासम्म सञ्चालन भइरहेको नेपाल रेल सेवा आगामी मङ्सिर १ गतेदेखि हालको समयतालिकामा परिवर्तन गरी सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जनकुमार झाले जान...

नेपाल–भारत रेलसेवा सम्झौताको संशोधनमा हस्ताक्षर

न्युज अफ नेपाल, काठमाडौं । नेपाल र भारत सरकारबीच आज ‘भारत–नेपाल रेल सेवा सम्झौता २००४’ का लागि लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ । दुई देशका सरकारबीच आज भर्चुअल कार्यक्रममा सो हस्ताक्षर भएको हो । भारतका तर्फकाट भारतीय रेल मन्त्रालय, परिचालन तथा व्यवसाय विकास विभागका सदस्य सञ्जयकुमार मोहांतीले तथा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति […]

‘भारत–नेपाल रेल सेवा सम्झौता २००४’का लागि आदानप्रदान पत्रमा हस्ताक्षर

काठमाडौँ / नेपाल र भारत सरकारबीच आज भारत-नेपाल रेल सेवा सम्झौता २००४ का लागि लेटर अफ एक्सचेन्जमा हस्ताक्षर भएको छ । दुई देशका सरकारबीच आज भर्चुअल