एमालेलाई पाँच दलले मात्र हराउन सकिँदैन भनेर नौ दलीय गठबन्धन बनाउन खोजिँदै छः विशाल भट्टराई

काठमाडौं, ३१ साउन । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम स्वागतयोग्य भएको बताएका छन् । राष्ट्रपतिले संविधानको पालना र राष्ट्रको हित हेरेको उनको जिकिर छ । “राष्ट्रपतिले नागरिकता विधेयकमा पुनःविचारका लागि फिर्ता गरेर असाध्यै राम्रो काम गर्नुभयो । ठूलो संख्यामा जनताको समर्थन छ । यो […]