एक वर्षको वारेन्टी सकिँदा पनि नचलेपछि उल्टै भारतले सोध्यो- 'जयनगर-जनकपुर रेल कहिले चल्छ ?'
काठमाडौं। एक वर्षदेखि थन्क्याएर राखेपछि भारतले जयनगर-जनकपुर रेल संचालनको मितिका बारेमा नेपाललाई सोधेको छ। नेपाल-भारत रेल सम्बन्धी संयुक्त कार्यदल बैठकमा भारतले