पाल्पा बस दुर्घटना अपडेट: २५ विद्यार्थी सामान्य, ३ मध्यम; चालक र सहचालक खतरामुक्त

पाल्पा- विद्यालयको बस दुर्घटना हुँदा पाल्पामा १५ विद्यार्थी र चालक घाइते भएका छन् । रिभर भ्याली बोर्डिङ्ग स्कूल दमकडा पाल्पाको लु १ क १५५८ नम्बरको बस बगनासकाली गाउँपालिका १ चिर्तुङधारा नजिकैको पिप्लेमा बिहान पौने १० बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा चालक रिखिराम खाम्चासहित ...