अर्बपति इलोन मस्कले इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड किन्ने भनेर गरेको ट्वीट 'ठट्टा' मात्र भएको जनाएका छन्। बुधवार बिहान ट्वीट गर्दै उनले आफू 'म्यान यू' किन्न लागेको मस्कले जनाएका थिए। आफू आधा रिपब्लिकन र आधार डेमोक्रेट भएको भन्दै उनले यस्तो बताएका थिए। त्यसपछि विश्वभरका मिडियामा हेडलाइन बन्यो : म्यानचेस्टर युनाइटेड किन्दै इलोन मस्क। …