बुटवल, भदौं २३ । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सरकारले संसदमा टेबल गरेपछि मात्रै एमालेले आफ्नो निर्णय गर्ने बताउनुभएको छ । बुधबार बुटवलमा पत्रकारहरुसँग नेता पौडेलले भन्नुभयो, ‘पहिले यो विषय संसदमा आओस् न, हामी राष्ट्रको हितलाई केन्द्रमा राखेर तत्काल निर्णय गर्छौं । बरु सरकार नै यसबारेमा रंगिबिरंगी छ […]