अर्घाखाँची उद्योग वाणिज्य संघको अध्यक्षमा प्रदीप मिश्र निर्वाचित

अर्घाखाँची । अर्घाखाँचीमा उद्योग वाणिज्य संघको अध्यक्षमा प्रदीप मिश्र निर्विरोध निर्वाचित हुनुभएको छ । अधिवेशनमा एमाले र राष्ट्रिय जनमोर्चा निकट व्यवसायीहरु निर्विरोध निर्वाचित भएका हुन् । वरिष्ठ उपाध्यक्ष दिल बहादुर वली, उपाध्यक्ष काजी श्रेष्ठ, महासचिव तुल्सीराम खनाल, सचीव सन्तोष बस्नेत, कोषाध्यक्ष रुद्रप्रसाद श्रेष्ठ, सहसचिव लेखनाथ भुसाल निर्वाचित भएका छन् । यस्तै, महिला सदस्यमा सुमित्रा ढकाल, […]