समानुपातिकतर्फ एमाले र कांग्रेसले कटाए ८ लाख, तेस्रोमा रहेको स्वतन्त्र पार्टीको कति आयो मत?

काठमाडौं : गत आइतवार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ। निर्वाचन आयोगका अनुसार आज बिहान ६ बजेसम्मको मतगणनामा प्रतिनिधिसभातर्फको समानुपातिकमा नेकपा (एमाले) शीर्षस्थानमा छ। समानुपातिकतर्फको मतगणनामा सुरुआतदेखि नै अग्रता लिइरहेको एमालेले यो अवधिसम्म आठ लाख ९४ हजार चार सय नौ मत पाएको छ। नेपाली कांग्रेसले आठ लाख ५७ हजार…

सम्बन्धित सामग्री

समानुपातिकमा कांग्रेसले पनि कटायो २० लाख मत

काठमाडौं । प्रतिनिधिसभा अन्तरगत समानुपातिक तर्फ नेपाली कांग्रेसले पनि २० लाख मत कटाएको छ । नेकपा एमाले २० लाख ७८ हजार ३९७ मत सहित अगाडि हुँदा कांग्रेसको मत २० लाख ५ हजार १४१ पुगेको हो । यस्तै नेकपा माओवादी केन्द्रको ८ लाख ८९ हजार ७५५ रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको ८ लाख ५४ हजार […]

प्रतिनिधिसभा अन्तर्गत समानुपातिकतर्फ एमालेले कटायो २० लाख मत, अरु दलको मत कति ?

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा एमाले २० लाख मत कटाउँदै पहिलो स्थानमा कायम छ । समानुपातिकतर्फ मतगणनाको सुरुवातदेखि नै पहिलो नम्बरमा रहेको एमाले निरन्तर अग्रस्थानमा रहँदै आएको छ । एमालेले हालसम्म समानुपातिक तर्फ २० लाख ६ हजार ५८७ मत प्राप्त गरेको छ ।यस्तै, दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १९ लाख ३९ हजार १०४ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ८ लाख ६२ हजार ६६९ मत प्राप्त गर्दा चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ८ लाख ३३ हजार ५९५

समानुपातिकमा एमालेले कटायो ९ लाख मत, कुन दलको कति ?

समानुपातिक निर्वाचनको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ । पछिल्लो मत परिणाम अनुसार एमाले ९ लाख मत कटाएकाे छ । एमालेले ९ लाख ११ हजार २९० मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले ८ लाख ७६ हजार ४८१ मत प्राप्त गरेको छ ।  तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीको ४ लाख ३९ हजार ५३८ मत रहेको छ भने नेकपा माओवादी केन्द्रको ४ लाख ८ हजार १०२ मत रहेको छ ।राष्ट्रिय पार्टी बन्ने दौडमा रहेको राप्रपाको २ लाख ३७ हजार ५२४ मत रहेको छ भने जसपा नेपालको १ लाख १५ हजार ६५२ रहेको छ ।

समानुपातिकमा पनि एमालेले अग्रता बढायो

समानुपातिकतर्फको २४ लाख मतगणना हुँदा एमाले कांग्रेसभन्दा झन्डै ६० हजार मतले अगाडि छ। मंगलबार बिहानसम्म गणना भएको २३ लाख ९९ हजार ८ सय ५१ मतमध्ये एमालेले ८ लाख ८१ हजार ८ सय ३२ मत पाएको छ भने कांग्रेसले ८ लाख २४ हजार ४ सय ४४ मत पाएको छ। तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ३ लाख…