क्यानडामा अत्याधिक गर्मी हुँदा शुक्रवारयता १३० भन्दा बढीको मृत्यु भएको छ। भ्यानकुभर प्रहरीका अनुसार तापक्रम वृद्धिका कारण त्यहाँ ६५ जनाको मृत्यु भएको छ भने बर्नबाइमा ३४ र सररेमा ३८ जनाको 'एक्कासी'मृत्यु भएको छ। मृत्यु हुनेमा वृद्धवृद्धा र गम्भीर रोगका बिरामी रहेका छन्।
मंगलबार क्यानडाको तापक्रम लगातार तेस्रो दिन उच्च रह्यो।…