रेडियो नेपालका प्रथम गायक, अभिनेता तथा रंगकर्मी स्व. हरिप्रसाद रिमालका साथमा उनको सञ्चारकर्मी पत्नी कल्याणी रिमालको नाममा स्थापित हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले आइतबार राजधानीमा एक कार्यक्रम आयोजना गरी संगीत, नाट्य तथा सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। स्व. हरिप्रासदको पूण्यतिथी पारेर जमलस्थित राष्ट्रिय नाचघरमा कार्यक्रम आयोजित कार्यक्रममा २०७७ र […]