काठमाडौं : नेपाल चिकित्सक संघले एक साताभित्र माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएको छ।
केही दिनअघि डोटीमा कार्यरत चिकित्सक डा. जितेन्द्र सिंहमाथि आक्रमण गर्नेलाई कारवाही नभए आफूहरू मातहतका सबै चिकित्सकलाई आन्दोलनमा उतार्ने चेतावनी संघले दिएको हो। संघले आइतबार प्रत्रकार सम्मेलन गर्दै डा. सिंहमाथि आ...