काठमाडौं । नेपालस्थित विदेशी कूटनीतिक मिसनका व्यक्तिहरुले पनि लक्ष्मीपूजा गर्दै तिहार मनाएका छन् । अमेरिकी राजदूत र्यान्डी बेरी, अष्ट्रेलियाली राजदूत फेलिसिटी भल्क लगायतले बिहीबार बेलुका लक्ष्मीपूजा भित्राए । उनीहरुले कुकुर तिहार पनि सेलिव्रेसन गरेका छन् । चिनियाँ राजदूत होय यान्छीले पनि नेपालीलाई तिहारको शुभकामना दिएकी छिन् । नेपाली चाडपर्व मनाउने कुरामा अमेरिकी राजदूत बेरी अगाडि […]