ढल्दै जान थाले

बस्नलाइ सिट माग्ने गल्दै जान थाले देउसी खेल्दा नपाएर चल्दै जान थाले।।   नौलाका दाइँमा परि धुस्नु बन्या देख्दा मुटु भित्र छाति भित्र जल्दै जान थाले।।   गोरु बेच्या साइनो छैन उसै कसे गाँठो चुडिन्न बन्धन भनि छल्दै जान थाले।।   उबेलाका रणताल बिर्सिए कस्ले कुन्नी आखिर मँ तिम्रै भन्दै मल्दै जान थाले।।   एकतरफ […]