जनकपुरधाम- कांग्रेसको केन्द्रीय र प्रादेशिक अधिवेशन सम्पन्न भएपछि जिल्ला अधिवेशन अन्तर्गत चुनावी गतिविधि तीव्र भएको छ । देशका १६ जिल्ला मध्ये धनुषामा पुस २७ गतेका लागि तोकिएको अधिवेशनको मिति माघ १५ गते तोकिएपछि गुट उपगुटसहितका व्यक्तिहरुले निर्वाचन गतिविधि तीव्र पारेका हुन ।
प्रदेश २ का ८ वटै जिल्ला मध्ये कुनैपनि …