पाको उमेरका व्यक्तिहरु (ज्येष्ठ नागरिक) को स्वास्थ्य जाँच गर्ने दक्ष चिकित्सक छैनन्: डा अनन्त अर्याल [अन्तर्वार्ता]

ज्येष्ठ नागरिकमा पहिल्यै देखिराखेको समस्याहरुको उपचार उहाँहरुले पाइराख्नुभएको हुन्छ। उच्च रक्तचाप, मधुमेह, दम, थाइराइडका लागि उहाँहरुले उपचार पाइराख्नुभएको हुन्छ। तर ६० वर्षभन्दा माथि देखिने रोगहरु, जस्तैः बिर्सिने समस्याहरु, पार्किन्सन्स रोगका समस्याहरु अथवा विभिन्न क्यान्सरहरुमा के भइराखेको छ भने उपचारमा ढिलाइ भइराखेको छ। उमेरले गर्दा बिर्सिएको भनेर त्यसलाई बेवास्ता भइराखेको छ।

सम्बन्धित सामग्री

सेनाद्वारा निःशुल्क स्वास्थ्य जाँच शिविर

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा–९ ढकेरीमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा ढकेरीमा छ सय १७ जनाले स्वास्थ्य जाँच गराएका छन्। राप्तीसोनारी गाउँपालिकाको आयोजना, एचसिआरसी अस्पतालको सहयोग र बाँके राष्ट्रिय निकुञ्जमा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणको समन्वयमा सञ्चालित शिविरमा आज उनीहरुले स्वास्थ्य परीक्षण गराएका हुन्।

कोहलपुरमा प्रहरी कर्मचारीको निःशुल्क स्वास्थ्य जाँच

इप्रका बाँकेको आयोजना र कोहलपुर नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा आज एकदिने निःशुल्क स्वास्थ्य शिविरमा प्रहरी कर्मचरी एवं प्रहरी परिवारसहित भूपू प्रहरीको स्वास्थ्य जाँच गरिएको हो।

बाँकेका मधेसी र मुस्लिम महिला स्वास्थ्य जाँच गराउँदै

नेपालगञ्ज- बाँकेमा रहेका मधेसी र मुस्लिम महिलाले पछिल्लो पटक खुलेर स्वास्थ्य जाँच गराउन थालेका छन् । नेपालगञ्ज र आसपासका गाउँपालिकामा भएका विभिन्न शिविरमा उनीहरूले स्वास्थ्य जाँच गराउन थालेको अगुवा महिलाहरू बताउँछन् । “पहिले मधेसी र मुस्लिम समुदायका महिला स्वास्थ्य जाँच गर्न लाजले मान्दैनथे तर अहिले विस्तारै आफ्नो समस्या भन्न थालेका छन्”, अभियन्ता तथा फातिमा फाण्डेसन, […]

संसदमै लुगा फुकाल्ने अमरेश सिंहको स्वास्थ्य जाँच गर्न माग

एमालेका सांसद अच्युत मैनालीले सांसद अमरेशकुमार सिंहको स्वास्थ्य जाँच गर्नुपर्ने माग राखेका छन्। आज (सोमबार)को संसद चलिरहँदा स्वतन्त्र सांसद सिंहले बैठकमै लुगा फुकालेपछि मैनालीले यो माग गरेका हुन्। मैनालीले संसदमा जे गतिविधि देखिएको छ त्यसको लागि मनानीय सदस्यको स्वास्थ्य जाँच गर्नुपर्ने माग राखेका हुन्। स्वतन्त्र सांसद सिंहले प्रतिनिधिसभाको बैठकमा बोल्नका लागि आकस्मिक समय माग गरेका […]

गाउँमै स्वास्थ्य जाँच हुँदा स्थानीयलाई सहजता

राँझा, १९ चैत । गाउँमै स्वास्थ्य जाँच र निःशुल्क औषधि पाउँदा बाँकेको जङ्गलीपूर्वावासी खुुसी भएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाभित्रकै २३ नं वडा भए पनि यहाँ स्वास्थ्य र शिक्षाको पहुँच कमजोर रहेको छ । गाउँमा छाला रोगका बिरामी धेरै देखिएपछि राष्ट्रिय स्वास्थ्यकर्मी महासङ्घ बाँकेले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा औषधोपचार गर्न पाउँदा वडावासी […]

ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य जाँच

काठमाडौँ,१९ पुष । बाँकेको खजुरा गाउँपालिकामा अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम अन्तर्गत घरमै पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्दै स्वास्थ्यकर्मी । तस्बिरः भेषराज बस्नेत, रासस

सामुदायिक विद्यालयका विद्यार्थीको स्वास्थ्य जाँच हुने

१५ जेठ, काठमाडौं । आगामी आर्थिक वर्षदेखि शैक्षिक सत्र शुरु हुनु अघि सामुदायिक विद्यालयका विद्यार्थीको स्वास्थ्य जाँच हुने प्रबन्ध मिलाईने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/७० को बजेट प्रस्तुत गर्दै शैक्षिक सत्र शुरु हुनुअघि सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य जाँच हुने प्रबन्ध मिलाइने बताएका छन् ।

शैक्षिक सत्र सुरु हुनुअघि विद्यार्थीको स्वास्थ्य जाँच

सरकारले शैक्षिक सत्र सुरु हुनुअगावै विद्यार्थीको स्वास्थ्य जाँच गर्ने भएको छ। अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा सो विषय उल्लेख छ।

राष्ट्रपति भण्डारीले टिचिङमा स्वास्थ्य जाँच गरिन्

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन शिक्षण अस्पताल (टिचिङ) महाराजगञ्जमा स्वास्थ्य जाँच गर्नुभएको छ । नियमित स्वास्थ्य परीक्षण गर्नका लागि भण्डारी टिचिङ जानुभएको हो । उहाँ आज बिहान स्वास्थ्य परीक्षण गरेर शितलनिवास फर्किसक्नुभएको छ ।

नागढुङ्गा नाकामा ‘स्वास्थ्य जाँच केन्द्र’ स्थापना

काठमाण्डौ - काठमाण्डौको चन्द्रागिरी नगरपालिकाको नागढुङ्गामा ‘स्वास्थ्य जाँच केन्द्र’ स्थापना भएको छ । विश्वका विभिन्न देशसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण फैलिएपछि काठमाण्डौ उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको चन्द्रागिरीको नागढुङ्गामा स्वास्थ्य जाँच केन्द्र स्थापना गरिएको हो। केन्द्रमा त्यही नाका हुँदै काठमाण्डौ उपत्यका भित्रिने गाडीका चालक, सहचालक तथा  कर्मचारीको स्वास्थ्य जाँच गरिने छ । चन्द्रागिरीमा दुई हजार ३७९ जनालाई कोरोना सङ्क्रमण देखिएको नगरपालिकाका प्रवक्...