फ्रेन्च स्ट्राइकर बेन्जेमाले विश्वकप गुमाउने

काठमाडौँ- फ्रान्सका स्ट्राइकर करिम बेन्जेमाले कतारमा आजबाट सुरु हुने फिफा विश्वकप फुटबल गुमाउने भएका छन् । अभ्यासका क्रममा घाइते भएपछि बेन्जेमाले विश्वकप गुमाउने बीबीसीले जनाएको छ । सन् २०२२ को बालोन डी’ओर विजेता बेन्जेमा खुट्टामा समस्या देखिएको छ । फ्रान्सको राष्ट्रिय टिमले बेन्जेमाले विश्वकप गुमाउने सुनिश्चित गरेको छ...