वेस्ट बैंकमा हिंसा जारी, इजरायली-अमेरिकी व्यक्ति मारिए

इजरायली नियन्त्रित वेस्ट बैंकमा अशान्ति बढेपछि एक इजरायली-अमेरिकी व्यक्तिको गोली हानी हत्या गरिएको छ। जेरिको सहर नजिकैको राजमार्गबाट ​​जाँदै गरेको सवारीसाधनमाथि आक्रमण हुँदा व्यक्तिको मृत्यु भएको थियो। त्यसपछि ती व्यक्तिलाई जेरुसेलमको अस्पतालमा लगियो। तर त्यहाँ उनलाई मृत घोषित गरियो। इजरायलका लागि अमेरिकी राजदूत टम नाइड्सले केही घण्टाअघि भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले […]

सम्बन्धित सामग्री

इजरायली सेनाको हमलामा दुई प्यालेस्टाइनीको मृत्यु

एजेन्सी । इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक सहर नाब्लसको एउटा घरमा छापा मार्ने क्रममा एक वरिष्ठ लडाकु कमाण्डरसहित दुई प्यालेस्टाइनीको मृत्यु भएको छ । गाजाको तटीय क्षेत्रमा इजरायल र इस्लामिक जिहाद लडाकुबीचको घातक लडाइँ युद्धविरामद्वारा रोकिएको दुई दिनपछि पछिल्लो हिंसा भएको हो । नाब्लसको पुरानो सहरमा प्यालेस्टिनी र इजरायली सुरक्षा बलबीच गोली हानाहान गरेका […]

इजरायल र प्यालेस्टाइनबीच पुन: हिंसा : दुई प्यालेस्टाइनीको मृत्यु, चालीस घाइते

एजेन्सी- इजरायली सेनाले कब्जा गरेको वेस्ट बैंक सहर नाब्लसको एक घरमा छापा मार्दा मंगलबार एक वरिष्ठ लडाकु कमाण्डरसहित दुई प्यालेस्टाइनीको मृत्यु भएको सेनाले जानकारी दिएको छ। इजरायल र इस्लामिक जिहाद लडाकूहरू बीचको भीषण लडाइँपछि भएको युद्धविरामको कारण रोकिएको युद्धको दुई दिनपछि पुनः पछिल्लो हिंसा भएको हाे। प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयअनुसार कम्तीमा ४० प्यालेस्टाइनी घाइते भएका छन्। […]