स्वीकृति बिना सडक खन्दै पालिका

जुम्ला– संघीयता कार्यान्वयनपछि गाउँगाउँमा सडक पुगेका छन् । स्थानीय तहले पहिलो प्राथमिकता दिएर गाउँगाउँमा सडक पुर्‍याएका हुन् । गाउँमा पुगेका सडकमध्ये अनुमानित ८०/९० प्रतिशत सडक प्रयोगविहीन छन् । हरेक गाउँलाई मुख्य राजमार्गसँंग जोड्ने, पालिका केन्द्रदेखि जिल्ला सदरमुकाम तथा अन्तरपालिका र अन्तरजिल्ला जोड्ने सडक निर्माण भएका छन् । गाडी कहिले गुड्ने ? नागरिकले कहिले सुविधा पाउने […]