२४ पुस, काठमाडौं । नेपाली इतिहास लेखनमा सबै इतिहासकार एउटै ढर्रामा रमाइरहँदा प्रामाणिक तथ्यसहितको फरक मत राख्ने इतिहासकारहरु कमै थिए । भारतीय विद्वान भगवानलाल चन्द्र इन्द्राजीले खोलेको लिपि अध्ययनको बाटोलाई धेरै विद्वानहरुले अघि बढाए । त्यसमध्ये श्यामसुन्दर राजवंशीका बाबुछोराको योगदान पनि यो क्षेत्रमा अतुलनीय रहेको छ । जीवनभर न त कुनै तालिम, न त विश्वविद्यालयको […]