हिमाली जिल्ला मनाङमा मतगणना सुरु

लमजुङ ,३० वैशाख : हिमाली जिल्ला मनाङका तीन स्थानीय तहमा मतगणना सुरु भएको छ । मनाङको चामे, मनाङ ङिस्याङ र नासों गाउँपालिकामा मतगणना सुरु भएको हो । मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले मनाङका सबै स्थानीय तहको मतगणना शुकवार राती नै हुने बताए । नार्पाभूमिका वडाको मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा राति संकलन हुने र सर्वदलीय सहमति […]