आजको मौसम : तीन प्रदेशमा वर्षा, पहाड र हिमालमा हिमपात

काठमाडौँ – पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशका तीनवटा प्रदेशमा वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाकाअनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका केही स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको […]

सम्बन्धित सामग्री

पहाडी भू-भागमा हल्का वर्षा, हिमालमा हिमपात, तीन दिन यस्तो रहनेछ मौसम

मेघ गर्जन-चट्याङ सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आजको मौसम:  देशका केही पहाडी भागमा मेघ गर्जन र चट्याङसहित वर्षा, हिमालमा हिमपात

काठमडौँ – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आज प्रदेश नं १ र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा […]

आजकाे माैसम: केही पहाडी भागमा हल्का वर्षा, हिमालमा हिमपात

काठमाडाैँ – हाल प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार आज साेमबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र […]

आजको मौसम पहाडी क्षेत्रमा हल्का वर्षा र हिमालमा हिमपात

काठमाडौं – अहिले देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णालीका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी […]

पहाड र तराईमा वर्षा, हिमालमा हिमपात

काठमाडौं, ३ कात्तिक । आज पनि देशका अधिकांश भू-भागमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाड र तराईका अधिकांश भू-भागमा मध्यम देखि भारी वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १, २, बागमती, गण्डकी प्रदेशका धेरै स्थानहरुमा मेघगर्जनसहित मध्यम वर्षाको […]

आजको मौसम : पश्चिमी भेगमा वर्षा, हिमालमा हिमपात

मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार)  देशभर सामान्य बदली भइ पश्चिमी भागका केही स्थानमा हल्का वर्षा