फाइनलमा पुग्न राजस्थानलाई बेंगलोरको मध्यम लक्ष्य

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को दोस्रो क्वालिफायर खेलमा राजस्थान रोयल्सलाई १ सय ५८ रनको लक्ष्य दिएको छ । नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५७ रन बनायो । बेंगलोरका रजत पाटिदारले ४२ बलमा ४ चौका र ३ […]