२४ असोज, काठमाडौं । निर्वाचन आयोगको प्रारम्भिक सूची अनुसार ४ मंसिरको चुनावमा लैगिंक तथा यौनिक अल्पसंख्यक समुदायबाट एक जना मात्र उम्मेदवार छन् । आयोगको प्रारम्भिक तथ्यांक अनुसार प्रतिनिधिसभा र प्रदेश सभाका लागि करिब ६ हजार जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिसभाका १ सय ६५ सिटका लागि हुने चुनावी दौडमा एक जना पनि लैगिंक तथा यौनिक […]