काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्व चयन भएको ५ महिना नबित्दै विवाद देखिन थालेको छ। एकअर्काप्रतिको अविश्वासले बोर्ड बैठकसमेत बस्न सकेको छैन। क्यानभित्रको असन्तुष्ट पक्षले क्यानभित्र छलफलबिना नै निर्णय हुने गरेको भन्दै बोर्ड बैठक बोलाउन माग गरिरहेका छन्। तर, क्यान केन्द्रीय कार्यसमितिको बैठक कहिले बस्ने तय भएको छैन। यो बीचमा क्यानका गतिविधिलाई […]