स्थानीय तहले शुरु गर्याे योग साधना केन्द्र

ललितपुर : ललितपुर महानगरपालिका वडा नं. १६ ले योग साधना केन्द्र आरम्भ गरेको छ। केन्द्रका अध्यक्ष एवं संरक्षक वडा नं. १६ का अध्यक्ष निर्मल रत्न शाक्यले स्वागत मन्तव्य राख्दै वडा स्तरमा पहिलो पटक योग साधना केन्द्र संचालन गरेकाे उल्लेख गरे।'यो केन्द्र निरन्तर संचालन हुनेछ', उनले भने। वडा नं. १६ ले संचालन गरेको ५ दिने योग शिविरको समापन समारोहकै अवसर पारी योग साधना केन्द्र आरम्भ गरेको हो। कार्यक्रममा प्रमुख अतिथि पतञ्जली योग समिति नेपाल बागमती प्रदेश संगठन मन्त्री कमलप्रसाद घिमिरेले