रीति–स्थिति

फुत्त बाहिर आएर जीवनले भन्यो, ‘जब यो काम गर्न नसक्ने थिई गाली गरीगरी सबै काम सिकाउँदै अह्राउनुभयो । अब यसले हाम्रो घरको मानमर्यादा, नियम, रीतिरिवाज सबै बुझिसकी अनि चाहिँ नराख्ने ! किन आमा?’...