चितवनमा डेंगी सङ्क्रमित दुई हजार नाघे

चितवन । चितवनमा डेंगी सङ्क्रमितको संख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार १६४ जनामा डेंगी सङ्क्रमण पुष्टि भइसकेको छ । सो अवधिमा आठ हजार ८५३ जनामा डेंगी परीक्षण गर्दा दुई हजार १६४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।  जिल्ला स्वास्थ्य कार्यालयका...