चिनियाँ र रुसी राष्ट्रपतिद्वारा नयाँ वर्षको शुभकामना आदानप्रदान

बेइजिङ, १७ पुस । चिनियाँ र रुसी राष्ट्रपतिले नयाँ वर्ष २०२३ को अवसरमा दुई नेता र दुई देशका नागरिकलाई शुभकामना आदान प्रदान गरेका छन्।शनिबार साँझ उनिहरुलाई नयाँ वर्ष २०२३ को स्वागत गर्दै यस वर्षले दुवै देशका नागरिकमा शुभकामना आदान प्रदान गर्दै आपसमा बधाई पनि साटा साट गरेको बताइएको छ । चिनियाँ राष्ट्रपति सि चिनफिङले नयाँ […]