ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, १८ जना घाइते

जनकपुरधाम । धनुषाको बिदेह नगरपालिका ७ बेलापट्टीमा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन । सिरहा—धनुषा जोड्ने कमला नदीमा पूर्णिमा स्नान गर्न गइरहेको भारतीय नम्बरको ट्याक्टर दुर्घटना भएको हो । प्रहरीका अनुसार उक्त ट्याक्टरमा सवार भारत विहार राज्यको सितामढी बेला थाना एकहरियाकी अम्बिका मण्डल र रामदयाल रायको मृत्यु […]

सम्बन्धित सामग्री

देउसी खेल्नेलाई बसले ठक्कर दिँदा दुईको मृत्यु, १८ जना घाइते

अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा मृतकको सङ्ख्या दुई र र घाइतको सङ्ख्या १८ पुगेको छ।

धादिङमा भएकाे छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु, १८ जना घाइते

धादिङ । धादिङको ईजारा र सिस्नेखोलामा मंगलबार भएको छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । धादिङको निलकण्ठ नगरपालिका–३ ईजारामा बा१८च २८२० नम्बरको बोलेरो जिप दुर्घटना भएको हो । धादिङवेसीबाट जुरेथुमतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा निलकण्ठ नगरपालिका–१ जुरेथुमका ३२ वर्षीय प्रेमबहादुर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले...

अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, १८ घाइते

पञ्चदेवल विनायक नगरपालिका–४ कालिकास्थानको टोट्केसाल नजिक मलामीसहितको ट्याक्टर दुर्घटना दुई जनाको मृत्यु भएको छ । भने १८ जना घाइते भएका छन् । पञ्चदेवल विनायक नगरपालिका–१ कुइकाका ३५ वर्षीय तारा धमला र ४४ वर्षीय अमरनाथ धमलाको मृत्यु भएको अछाम प्रहरीका इनिष्पेक्टर कैलाशसिंह विष्टले जानकारी दिनुभयो ।

कैलालीको खानीडाँडामा बस दुर्घटना: दुईको मृत्यु, १८ घाइते

धनगढी–डडेलधुरा (भीमदत्त)राजमार्गअन्तर्गत पर्ने कैलालीको खानीडाँडा सडकखण्डमा आज दिउँसो ना४ख५६३५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई बालकसहित १८ जना घाइते भएका छन् । खानीडाँडा प्रहरी कार्यालयका सइ विनोद जोशीका अनुसार दुर्घटनामा परी डोटी जिल्ला साविक गडसेरा गाविस–३ का अन्दाजी ७१ वर्षीय नरबहादुर देउवाको मृत्यु भएको छ । दुर्घटनामा परेको बसमा…

दक्षिणी जापानमा भीषण बाढी, दुईको मृत्यु १८ बेपत्ता

दक्षिणी जापानमा भीषण बाढी आएको समाचार छ । सो बाढीमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ । साथै सो बाढीमा परी अन्य १८ जना बेपत्ता भएका