नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष सिर्जना राणाको नेतृत्वको प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयका नवनियुक्त सचिव श्री कृष्णहरि पुष्करलाई भेट गरेको छ । भेटमा अध्यक्ष राणाले नव नियुक्त अर्थ सचिव कृष्णहरि पुष्करलाई बधाई ज्ञापन गर्दे सफल कार्यकालको लागी शुभकामना व्यक्त गरेकी छन् । त्यस्तै राणाले भारत नेपालको अन्तर्राष्ट्रिय व्यापारको दुई तिहाइ हिस्सा ओगटेको ठुलो व्यावसायिक साझेदार भएको, त्यस्तै पारवहन सम्बन्धी मामिलामा निर्भरता १००∞, नेपालको अन्तर्राष्ट्रिय व्यापारमा पारवहन निर्भरत