कोभिड-१९ संक्रमण देखिएपछि मन्त्री रायमाझी अस्पताल भर्ना

काठमाडौं : उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीलाई कोभिड-१९ संक्रमण भएको छ। सोमवार गरिएको परीक्षणमा रायमाझीको रिपोर्ट पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ। संक्रमण देखिएपछि रायमाझीलाई छाउनीस्थित सैनिक अस्पतालमा राखिएको स्वकीय सचिव लिला जिसीले जानकारी दिए। गृह जिल्ला अर्घाखाँचीमा आयोजित कार्यक्रममा भाग लिएर फर्किएपछि रायमाझीको पीसीआर गरिएको थियो। रायमाझीको स्वास्थ्य…

सम्बन्धित सामग्री

उर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण, वीरेन्द्र अस्पताल भर्ना

काठमाडौं। उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण भएको छ। गृहजिल्ला अर्घाखाँचीको एक कार्यक्रममा सहभागी भएर फर्केपछि मन्त्री रायमाझीले पीसीआर परीक्षण गराएका थिए। हिजो सोमबार कोरोना संक्रमण देखिएको मन्त्रीको सचिवालयले पुष्टि गरेको छ। संक्रमणपछि मन्त्री रायमाझी छाउनीस्थित वीरेन्द्र अस्पताल भर्ना भएका छन्।