रावाबेँसी गाउँपालिकाको प्रशासनिक भवन निर्माण सुरु

खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिकाको प्रशासनिक भवन निर्माण सुरु गरिएको छ । रावाबेँसी गाउँपालिका–१ कुभिन्डेको हरम्टारमा यसअघि बनेको ट्रस्ट भवन भत्काएर पक्की भवन निर्माण सुरु गरिएको हो । एसई धुम एमकेएस जेभीले ४ करोड ७६ लाख १६ हजार ७९० रुपैयाँमा सम्पन्न गर्ने गरी गाउँपालिकाको भवन निर्माणको ठेक्का लिएको हो । ठेकेदार कम्पनीले ३० महिनाभित्र पुरा […] The post रावाबेँसी गाउँपालिकाको प्रशासनिक भवन निर्माण सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

ऐसेलुखर्क गाउँपालिकाको प्रशासनिक भवन निर्माण सुरु

अलपत्र बनेको खोटाङको ऐसेलुखर्क गाउँपालिकाको प्रशासनिक भवन तीन वर्षपछि निर्माण गर्न पुनः सुरु गरिएको छ ।

रावाबेसी गाउँपालिकामा प्रशासनिक भवन निर्माण

खोटाङको रावाबेसी गाउँपालिकाले सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गर्न सुरु गरेको छ । करिब पाँच करोड लागतमा निर्माण हुने भवन सोमबार पालिका अध्यक्ष फटिक कुमार श्रेष्ठले शिलान्यास गर्नुभएको हो ।

बर्दघाट–सुस्तापश्चिम जिससको भवन निर्माण

काठमाडौँ, २८ फागुन । नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) स्थित जिल्ला समन्वय समितिको प्रशासनिक भवन निर्माण सुरु भएको छ । जिल्लाको सदरमुकाम परासीमा कुल रु सात करोड ९० लाख ५६ हजार लागतमा भवन निर्माण थालिएको समन्वय समितिका प्रमुख भगौती यादव (रुदल०ले जानकारी दिए । करिब तीन कठ्ठा क्षेत्रफलमा निर्माण हुन लागेको उक्त भवन दुईतलाको हुने छ । यसमा […]

भरतपुर महानगरपालिकाको प्रशासनिक भवन निर्माण कार्य सुरु

२७ कार्तिक, चितवन । चितवनको भरतपुर महानगरपालिकाको प्रशासनिक भवनको निर्माण कार्य सुरु भएको छ । भवन निर्माणका लागि ठेक्का पाएको शर्मा-सगरमाथा–सगुन जेभीले काम थालेको हो । सम्झौता भएको मितिले ३० महिनाभित्र भवन निर्माण सक्ने गरी जेभीले रु ५३ करोड ३२ लाख ४१ हजारमा भवन निर्माणको जिम्मा पाएको थियो । महानगरको अहिलेको भवन तीन दशक पुरानो […]

भरतपुर महानगरपालिकाको प्रशासनिक भवन निर्माण कार्य सुरु

भरतपुर महानगरपालिकाको प्रशासनिक भवनको निर्माण कार्य सुरु भएको छ । भवन निर्माणको काम शर्मा–सगरमाथा–सगुन जेभीले अघि बढाएको हो । जेभीले मूल्यअभिवृद्धि करसहित रु ५३ करोड ३२ लाख ४१ हजारमा भवन निर्माण गर्ने छ । सम्झौता भएको मितिले ३० महिनाभित्र भवन निर्माण गरी सक्नुपर्ने जनाइएको छ ।महानगरको अहिलेको भवन तीन दशक पुरानो भइसकेकोले सेवा प्रवाहमा प्रभावकारिता ल्याउनको लागि नयाँ भवनको निर्माण गर्न लागिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आवश्यकता अनुरूपको सेवा प्रवाहमा प्रभावक

त्रियुगा नगरपालिकाको ८४ कोठे भवन बन्ने

उदयपुर सदरमुकाम रहेको त्रियुगा नगरपालिको नयाँ प्रशासनिक भवन निर्माण सुरु भएको छ। नगरपालिका स्थापनाको २५ औँ वर्ष प्रवेशको अवसरमा आयोजित 'रजत महोत्सव' मनाउने क्रममा भवनको शिलान्यास भएको हो।...

गोसाईंकुण्ड गाउँपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न

रसुवाको गोसाईंकुण्ड गाउँपालिकाको प्रशासनिक भवन निर्माण सम्पन्न छ। आ.व २०७६/०७७ देखि निर्माण सुरु भएरको पक्कि भवनको निर्माणकार्य सम्पन्न भएको हो। भवनको सोमबार गाउँपालिकाको केन्द्र स्याफु्रुबेंशीमा एक कार्यक्रम आयोजना गरी उद्घाटन...

फलेबास नगरपालिकाको प्रशासकीय भवन निर्माण सुरु

भवन निर्माणस्थलका विषयमा भएको विवादका कारण लामो समयदेखि रोकिएको पर्वतको फलेवास नगरपालिकाको प्रशासनिक भवन निर्माण सुरु भएको छ ।फलेवास–५ खानीगाउँमा अस्थायी रूपमा रहेको कार्यपालिका कार्यालय झकलक सार्ने निर्णय भएपछि सर्वोच्च अदालतमा परेको रिट निवदेनका कारण रोकिएको भवन निर्माणकार्यको बिहीबार शिलान्यास भएको हो । नगरपालिकाका प्रमुख पदमपाणि शर्माले एक समारोहका बीच भवन निर्माण कार्यको शिलान्यास गरे […]

चाँगुनारायण नगरको प्रशासनिक भवन निर्माण सुरु

चाँगुनारायण नगरपालिकाले आफ्नै प्रशासनिक भवन निर्माण थालेको छ । चाँगुनारायण–५ छालिङ घुमाउनेमा मंगलबार उक्त नगरपालिकाको भवन नगरप्रमुख सोमप्रसाद मिश्र, जिल्ला समन्वय समितिका संयोजक नवराज गेलाललगायतले शिलान्यास गरेका हुन् ।