न्यायाधीशलाई प्रश्न सोध्ने स्तर सांसदको छैन : बार अध्यक्ष घिमिरे

पोखरा । नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले सर्वोच्चका न्यायाधीशलाई संसदको समितिले डाकेर प्रश्न गर्न नमिल्ने बताएका छन् । उच्च अदालत कास्कीमा आयोजित एक कार्यक्रममा बोल्दै घिमिरेले न्यायाधीशलाई चिठी लेखेर प्रश्नोत्तरका लागि बोलाउने स्तर सांसदको नरहेको बताएका हुन् । ‘सांसदको स्तर यहि हो ? न्यायाधीशलाई चिठी लेख्ने ?’ उनले प्रश्न गरे । निलम्बित प्रधान न्यायाधीश […]