राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल टुक्रियो, भक्तिमान सुब्बाको नेतृत्वमा फरक संगठन गठन
भक्तपुरमा भएको एक भेलाले भक्तिमान सुब्बाको नेतृत्वमा एकीकृत स्वास्थ्यकर्मी संगठन नेपाल गठन गरेका छन्। यसअघि उनी राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको अध्यक्ष थिए।
राष्ट्रिय स्वास्थ्यकर्मी संघ प्रदेश एकको अध्यक्षमा रामकुमार धमला निर्विरोध निर्वाचित भएका छन्। प्रदेश अधिवेशनबाट इटहरीका धमला अध्यक्षमा निर्वाचित भएका हुन्।
मुगु – राष्ट्रिय स्वास्थ्यकर्मी संघ मुगुले १४ बुँदे मागसहित सरकारलाई ज्ञापन पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड संकट व्यवस्थापन समितिका संयोजक रोमबहादुर महतमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो । कोभिड-१९ को संक्रमण बढिरहेको अवस्थामा स्वास्थ्यकर्मी एवं उपचार खटिने कर्मचारीको मनोबल उच्च र स्वास्थ्यकर्मीको हक हितका लागि सहज गर्न संघ मुगुले ज्ञापनपत्र […]
सुर्खेत । नेकपा एमालेनिकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल सुर्खेतमा नयाँ नेतृत्व आएको छ । विहीबार सम्पन्न तेस्रो हस्तराज गिरीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको हो । संघको उपाधक्ष्यमा कर्णबहादुर आचार्य, उपाध्यक्षमा नरेश्वरी शाही, सचिवमा यमप्रसाद अधिकारी आएका छन् । गगनसिंह पाण्डे सहसचिव र अर्चना न्यौपाने कोषाध्यक्ष बनेका छन् । नवनिर्वाचित अध्यक्ष गिरीले पेशागत हक हित […]
सरस्वती न्यौपाने, रसुवा । राष्ट्रिय स्वास्थ्यकर्मी संघ रसुवाको शुक्रबार भएको दोस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा विमल घिमिरे चयन भएका छन् ।अध्यक्षघिमिरेसहित २३ सदस्यीय समिति गठन भएको हो । उपाध्यक्षमा बलराम न्यौपाने, सचिवमा उपेन्द्र बुलुन,सहसचिवमा कृष्ण भण्डारी,कोषाध्यक्षमा साईका सापकोटा चयन भएका छन् । सदस्यहरूमा खुम्बु बोहरा, जानुका न्यौपाने, निरुता गुरुङ, राजेश विष्ट, विजय घले, शेर बहादुर घले, इस्मिता […]
विगतमा एक ढिक्का रहेको राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल पनि विभाजित हुने चरणमा पुगिसकेको छ। औपचारिक रुपमा नभएपनि अनौपचारिक रुपमा राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल दुई चिरा भइसकेको छ।
विगतमा एक ढिक्का रहेको राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल पनि विभाजित हुने चरणमा पुगिसकेको छ। औपचारिक रुपमा नभएपनि अनौपचारिक रुपमा राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल दुई चिरा भइसकेको छ।