कतिपय देशमा नेपालबाट कलाकार झिकाएर वा स्थानीय कलाकारहरूको उपस्थितिमा सांगीतिक कार्यक्रमको तयारी भैरहेको छ । दिनहुँ कामको व्यस्ततामा रहेका प्रवासीहरूलाई यस्ता कार्यक्रम खुसी साट्ने गतिलो माध्यम बन्ने गरेका छन् ।
दुःखसुख जस्तो हुँदा पनि परिवारसँग बसेर दुई गाँस खानुको आनन्द र महत्त्व परदेशमा बस्नेहरूलाई अझै बढी थाहा हुने रहेछ। दशैंतिहारको रमझम विदेशमा बस्नेहरूका लागि एउटा मिठो सम्झना मात्रै हुने रहेछ।