निःशुल्क टिकट मागेपछि शाहरुखले भने-निःशुल्क प्रेम दिन्छु, टिकटको त पैसा लाग्छ

काठमाडौँ– ‘जवान’ रिलिज हुनु अघि शाहरुख खानले आइतबार एक्समा (ट्विटर) Asksrk सेसन राखेर प्रशंसकसँग कुराकानी गरेका छन् ।  यति बेला उनका एक प्रशंसकले शाहरुखसँग जवान फिल्मका लागि निःशुल्क टिकट मागे । ती प्रशंसकले लेखे, ‘मेरी प्रेमिकाका लागि के तपाईं निःशुल्क जवानको टिकट दिन सक्नुहुन्छ ? म निकम्मा प्रेमी हुँ ।’ यसको जवाफमा शाहरुख खानले निःशुल्क टिकट […]