माछापुच्छ्रे बैंकले चिरायु नेसनल हस्पिटल र भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरसँग बैंकका ग्राहकलाई छुट दिनेबारेमा हस्ताक्षर गरेको छ । सम्झौता पश्चात बैंकका ग्राहकले भक्तपुरमा रहेको भक्तपुर हार्ट एण्ड डायवेटिक सेन्टरले प्रदान गर्ने मुटु, डायवेटिक तथा अन्य रोग सम्बन्धि सुविधा लिँदा १० देखि २० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । यसैगरी काठमाडौंको बसुन्धारामा रहेको चिरायु नेसनल हस्पिटलले […]