काठमाडौँका विभिन्न स्थानमा रहेर अनलाइन मार्फत यौन व्यवसाय सञ्चालन गर्दै आएका गिरोहका नाईकेहरुलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले लामो समयपछि अनुसन्धान गरी मुख्य नाइकेहरूलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।