सिया नेता मुकतडाले राजनीतिबाट संन्यास घोषणा गरेपछि समर्थकहरु सडकमा ओर्लिए, झडपमा १५ जनाको मृत्यु

इराकमा मुकतडा अल सदर समर्थित सिया समुदाय र सुरक्षाकर्मीबिच झडप हुँदा १५ जनाको मृत्यु भएको छ। राजधानी बगदादमा भएको हिंस्रक झडपका क्रममा ३५० जनाभन्दा धेरै व्यक्ति घाइते भएका छन्। मुकतडाका समर्थक राष्ट्रपति निवास प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेको थियो। मुकतडाले राजनीतिबाट संन्यास घोषणा गरेपछि उनका समर्थक सडकमा ओर्लिएका थिए। धेरैजसो…