माओवादी नेताहरुको सम्पत्ति छानबिनको माग

नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गत बन्दसत्रमा  नेताहरुको सम्पत्ति छानबिनको माग भएको छ ।  बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको प्रतिवेदनमाथि समूहगत छलफल सकिएर रिपोर्टिङ गर्ने क्रममा केही टोली नेताले त्यस्तो माग गरेका हुन् ।प्रदेश २ बाट सत्यनारायण भगतले नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने विषय आफ्नो समूहमा उठेको बताएका थिए । जनयुद्ध गरेर आएका नेताहरुको जीवनशैलीमा आएको परिवर्तन र सम्पत्ति वृद्धिको बारेमा टिप्पणी हुने गरेको भन्दै छानबिन गर्नुपर

सम्बन्धित सामग्री

माओवादी महाधिवेशन : जोडतोडसँग उठ्यो नेताहरुको सम्पत्ति छानबिनको माग

काठमाडौँ– नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गत बन्दसत्रमा बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल सकिएर टली नेताले प्रस्तुती गरेका छन् । माओवादीमा २५ समूह बनाएर प्रतिवेदनमाथि छलफल भइरहेको छ । जसमध्ये बुधबार बन्दसत्रमा ११ समूहको तर्फबाट ब्रिफिङ सकिएको छ । बिहीबार बाँकी समूहको तर्फबाट ब्रिफिङ गरिने माओवादी केन्द्रले जनाएको छ । आफ्नो समूहमा […]

माओवादी महाधिवेशन : 'जोडतोड' सँग उठ्यो नेताहरुको सम्पत्ति छानबिनको माग

काठमाडौं - नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गत बन्दसत्र चलिरहेको छ।  मंगलबार बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पेस गरेको प्रतिवेदनमाथि समूहगत छलफल सकिएर टली नेताले प्रस्तुती गरेका छन् । माओवादीमा २५ समूह बनाएर प्रतिवेदनमाथि छलफल भइरहेको छ । जसमध्ये बुधबार बन्दसत्रमा ११ समूहको तर्फबाट ब्र…

पार्टी नेताहरूको सम्पत्ति छानबिन गर्न उपमहासचिवद्वयको माग

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का प्रभावशाली नेता एवं उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले पार्टी नेताहरूको सम्पत्ति छानबिनको माग गर्नुभएको छ। विधि, पद्धति र विचारसहित पार्टी सञ्चालन गर्न पहिला आफैँभित्र शुद्धीकरण गर्नुपर्नेमा दुवै नेताहरूले जोड दिनुभएको छ।