दलको देखावटी घोषणापत्र : चुनावैपिच्छे नयाँ रोजगारी सिर्जनाका नाममा ढाँटिँदै बेरोजगार युवा

देशभित्र करिब ४१ लाख युवा रोजगारीको खोजीमा रहेको र तीमध्ये ८० प्रतिशतविदेशिने गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अध्ययनहरूले औँल्याएका छन् ।