पृथ्वीनारायण शाहले जीवनको उत्तरार्धमा राज्य सञ्चालनका आधारभूत सिद्धान्तहरु प्रस्तुत गरेका थिए, यिनै सिद्धान्तहरुलाई श्री ५ बडामहाराजको दिव्योपदेश भनिन्छ ।
जीवनका अंतिम दिनहरुमा आफ्नो मृत्युपछि पनि नेपाल राज्य ब्यवस्थित र समुन्नत रहन सकोस भनेर उनले दिएका उपदेशहरु …